Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

योगेश भट्टराईलाई इलाममा कालो झन्डा

योगेश भट्टराईलाई इलाममा कालो झन्डा

  • बिहिवार, आषाढ १४ २०८०

  • 983
    SHARES

  • योगेश भट्टराईलाई इलाममा कालो झन्डा

    काठमाडौं।नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएका छन्।‌ भट्टराई ७२औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन इलाम पुग्नु भएको थियो ।

    प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताउनु भयो। त्यसक्रममा भट्टराई चढेको गाडी रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हटाएको थियो ।

    कोसी नामकरणको विषयमा असन्तुष्ट पहिचानवादीले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन्।‌ प्रदेस सभाबाट गएको फागुन १७ गते कोसी नामकरण गरिएको थियो ।‌


    बिहिवार, आषाढ १४ २०८००४:३३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij