Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

बजेट बहुमतबाट पारित

बजेट बहुमतबाट पारित

  • बुधवार, आषाढ १३ २०८०

  • 452
    SHARES

  • बजेट बहुमतबाट पारित

    काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । आजको प्रतिनिधिसभा बैठकमा उपस्थीत कुल २ सय ५५ जना सांसदहरुमध्ये १४७ जना सांसदले बजेटको पक्षमा मत दिएसँगै बजेट बहुमतले पारित भएको हो ।

    अर्थमन्त्री डा. प्रकाशरण महतले प्रस्तुत गरेको बजेट पारित गर्ने प्रस्तावको पक्षमा बहुमत भएकाले बजेट पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिनु भयो ।


    बुधवार, आषाढ १३ २०८००४:४५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij