Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेविरुद्ध युवराज सफलको रिटमा सर्वोच्चको यस्तो आदेश

रवि लामिछानेविरुद्ध युवराज सफलको रिटमा सर्वोच्चको यस्तो आदेश

  • बुधवार, आषाढ १३ २०८०

  • 1.9K
    SHARES

  • रवि लामिछानेविरुद्ध युवराज सफलको रिटमा सर्वोच्चको यस्तो आदेश

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको सांसद पदमा प्रश्न उठाउँदै दायर रिट खारेज भएको छ । युवराज पौडेल सफलले राहदानी दुरुपयोगलगायतका विषय उठाउँदै लामिछानेको पद खारेजीको मागसहित रिट हालेका थिए ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासले रिट खारेज गरेको हो ।


    बुधवार, आषाढ १३ २०८००४:३८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij