Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किए : अध्यक्ष तिमिल्सिना

मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किए : अध्यक्ष तिमिल्सिना

  • मंगलवार, आषाढ १२ २०८०

  • 417
    SHARES

  • मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किए : अध्यक्ष तिमिल्सिना

    काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किने गरेको आरोप लगाउनुभएको छ ।

    मंगलबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै तिमिल्सिनाले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसद्मा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताउनुभयो ।

    उहाँले समितिले दिएका निर्देशनहरू सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरूमा बढी हाबी हुने गरेको उल्लेख गर्नुभयो।


    मंगलवार, आषाढ १२ २०८००४:४३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij