Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणमा मीनबहादुरसहित थप ५ जना पक्राउ

ललिता निवास प्रकरणमा मीनबहादुरसहित थप ५ जना पक्राउ

  • मंगलवार, आषाढ १२ २०८०

  • 2.1K
    SHARES

  • ललिता निवास प्रकरणमा मीनबहादुरसहित  थप ५ जना पक्राउ

    काठमाडौं। ललिता निवास प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

    यस प्रकरणमा सरकारी कागज किर्ते गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ। गुरुङ नक्सालस्थित उनकै निवासबाट पक्राउ गरेका थिए।

    पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन्।

     


    मंगलवार, आषाढ १२ २०८००१:२१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij