Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

देशमा उपराष्ट्रपतिको पद आवश्यक छैन : मनिष झा

देशमा उपराष्ट्रपतिको पद आवश्यक छैन : मनिष झा

  • आइतवार, आषाढ १० २०८०

  • 682
    SHARES

  • देशमा उपराष्ट्रपतिको पद आवश्यक छैन : मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताउनुभएको हो।

    उहाँले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाउनु भएको छ।

    उहाँले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रिय सभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने उहाँको भनाइ छ ।


    आइतवार, आषाढ १० २०८०१२:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij