Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

जसपा नेपालको विधान अधिवेशन आजदेखि शुरु हुँदै

जसपा नेपालको विधान अधिवेशन आजदेखि शुरु हुँदै

  • आइतवार, आषाढ १० २०८०

  • 258
    SHARES

  • जसपा नेपालको विधान अधिवेशन आजदेखि शुरु हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आइतबारबाट शुरू हुँदैछ ।

    अधिवेशन आइतबार बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा शुरु हुनेछ । केन्द्रिय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभर तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

    विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रश्तुत हुनेछ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रश्तुत गर्नुहुनेछ ।


    आइतवार, आषाढ १० २०८०१०:१४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij