Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता विकास लामाको निधन

कांग्रेस नेता विकास लामाको निधन

  • शनिवार, आषाढ ९ २०८०

  • 199
    SHARES

  • कांग्रेस नेता विकास लामाको निधन

    काठमाडौं । नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ । सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उहाँ क्यान्सर रोगबाट पीडित थिए ।

    ब्ल्ड क्यान्सर पीडित उहाँ केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किनुभएको थियो ।

    लामा १४औं महाधिवेशनमा संस्थापनइतर समूहबाट सहमहामन्त्रीको उमेदवार हुनुहुन्थ्यो । तर, पराजित हुनुभयो । लामाकी पत्नीको गत वर्ष निधन भएको थियो ।


    शनिवार, आषाढ ९ २०८०११:१२:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij