Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

साउन १ देखि काठमाडौंमा प्लास्टिकका फुलमा प्रतिबन्ध

साउन १ देखि काठमाडौंमा प्लास्टिकका फुलमा प्रतिबन्ध

  • बुधवार, आषाढ ६ २०८०

  • 523
    SHARES

  • साउन १ देखि काठमाडौंमा प्लास्टिकका फुलमा प्रतिबन्ध

    काठमाडौं। काठमाडौं महानगरपालिकामा प्लास्टिकका फुलका गुच्छा बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लाग्ने भएको छ।महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नु भएको हो ।

    आगामी साउन १ गतेदेखि प्लास्टिकका फूलगुच्छा र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलामा रोक लगाइने मेयर साहले बताउनु भयो।उहाँले भन्नुभयो, “प्लास्टिकको फूलका गुच्छा बिक्री वितरण र आयातका साथै ४० माइक्रोन भन्दा पातला प्लास्टिकको झोलालाई प्रयोगमा प्रतिबन्ध लगाईनेछ।”

    मेयर साहले काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।


    बुधवार, आषाढ ६ २०८००५:२१:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij