Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

पार्टी केन्द्रीय कार्यालय सार्दै रास्वपा

पार्टी केन्द्रीय कार्यालय सार्दै रास्वपा

  • बुधवार, आषाढ ६ २०८०

  • 1.5K
    SHARES

  • पार्टी केन्द्रीय कार्यालय सार्दै रास्वपा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सर्ने भएको छ । भोली बिहीबार पार्टी स्थापना दिवसका अवरमा रास्वपाले कार्यालय सार्ने भएको हो ।

    अहिले बसुन्धारामा कार्यालय रहेको छ। सो पार्टीले दिएको जानकारी अनुसार अब केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।साथै भोलि पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले नयाँ पार्टी कार्यालयमा चियापनको पनि आयोजना गरेको छ ।


    बुधवार, आषाढ ६ २०८००३:४४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij