Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम दुर्घटना अपडेटः कानुन मन्त्रीका पत्नीसहित २ को मृत्यु, ३ जना गम्भीर

सुदूरपश्चिम दुर्घटना अपडेटः कानुन मन्त्रीका पत्नीसहित २ को मृत्यु, ३ जना गम्भीर

  • मंगलवार, आषाढ ५ २०८०

  • 11.6K
    SHARES

  • सुदूरपश्चिम दुर्घटना अपडेटः कानुन मन्त्रीका पत्नीसहित २  को मृत्यु, ३ जना गम्भीर

    काठमाडौं। सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटना हुँदा मन्त्रीकी पत्नीसहित २ जनाको मृत्यु भएको छ ।

    धनगढीबाट बझाङ जाने क्रममा आज गाडी दुर्घटनामा परी घाईते भएका मन्त्री सिंहपत्नी सहित भाउजुको मृत्यु भएको सुरक्षा स्रोत जनाएको छ ।

    दुर्घटनामा चालकसहित अन्य ३ जना गम्भीर घाईते रहेका छन् ।

    सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।

     


    मंगलवार, आषाढ ५ २०८००३:५०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij