Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै

  • आइतवार, आषाढ ३ २०८०

  • 283
    SHARES

  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

    आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न तीन मन्त्रालयका लागि विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।

    आज संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट सम्बनधमा छलफल हुन लागेको हो।

    बैठकमा सांसदहरु लिलानाथ श्रेष्ठ, योगेश कुमार भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, सुमना श्रेष्ठ र प्रेम सुवालले विनियोजन विधेयक, २०८० अन्तर्गत ति मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।


    आइतवार, आषाढ ३ २०८००८:१४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij