Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मन्त्री सुदन किराँतीको नक्कली आईडी

मन्त्री सुदन किराँतीको नक्कली आईडी

  • शनिवार, आषाढ २ २०८०

  • 858
    SHARES

  • मन्त्री सुदन किराँतीको नक्कली आईडी

    काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको नक्कली आईडी बनाएर गलत कार्य गरेको फेला परेको छ । मन्त्री किराँतीको नक्कली आईडी बनाएर काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहविरुद्ध पोष्ट भएको खुलासा भएको होे।

    आज (शनिबार) मन्त्री किराँतीले आफ्नो नक्कली आईडी बनाएर मेयर बालेनविरुद्ध अरुनै कसैले पोष्ट गरेको बताउनु भएको छ ।‘बालेनले मलाई नसोधी एयरपोर्टमा विकासको काम गरेछ। चित्तबुझ्दो स्पष्टीकरण नदिए बालेनलाई उडानमा प्रतिबन्ध लगाउने छु’ मन्त्री किरातीको फोटो रहेको फेसबुक आईडीबाट पोष्ट भएको थियो ।

    उक्त अभिव्यक्तिको बारेमा स्पष्टीकरण दिँदै मन्त्री किराँतीले लेख्नु भएको छ, ‘यता यस्तो खेती हुँदै रहेछ । भ्रममा नपर्नु होला, मेरो यो आईडी नक्कली बनाइएछ। बालेनजीको बारेमा मलाई थाहा भएन। स्मरण रहोसः ऐन कानुनभन्दा माथि लोकतन्त्रमा कोहि हुँदैन ।’354455581_831404248355071_2519315218526624596_n.jpg


    शनिवार, आषाढ २ २०८००५:०४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij