Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरण : बालकृष्ण खाँण र टोपबहादुरसहित १६ जना कारागार चलान

शरणार्थी प्रकरण : बालकृष्ण खाँण र टोपबहादुरसहित १६ जना कारागार चलान

  • शुक्रवार, आषाढ १ २०८०

  • 2.6K
    SHARES

  • शरणार्थी प्रकरण : बालकृष्ण खाँण र टोपबहादुरसहित १६ जना कारागार चलान

    काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

    न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ ।

    मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।


    शुक्रवार, आषाढ १ २०८००६:२७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij