Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशमा कार्की नियुक्त, सवा ५ बजे शपथ 

प्रधानन्यायाधीशमा कार्की नियुक्त, सवा ५ बजे शपथ 

  • शुक्रवार, आषाढ १ २०८०

  • 351
    SHARES

  • प्रधानन्यायाधीशमा कार्की नियुक्त, सवा ५ बजे शपथ 
    काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो। 
     
    राष्ट्रपति कार्यालयले आज साँझ सवा ५ बजे कार्कीको शपथ राखेको छ । सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले आजै कार्यभार सम्हाल्नुहुने छ । सर्वोच्चले कार्कीको कार्यभार ग्रहणमा पत्रकारहरूलाई निमन्त्रणसमेत गरेको छ ।
     


    शुक्रवार, आषाढ १ २०८००४:०१:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij