Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

संसदीय सुनुवाइ समिति बैठक : आज प्रस्तावित प्रधानन्यायाधीशसँग सवाल जवाफ

संसदीय सुनुवाइ समिति बैठक : आज प्रस्तावित प्रधानन्यायाधीशसँग सवाल जवाफ

  • शुक्रवार, आषाढ १ २०८०

  • 300
    SHARES

  • संसदीय सुनुवाइ समिति बैठक : आज प्रस्तावित प्रधानन्यायाधीशसँग सवाल जवाफ

    काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ । हिजो सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज पनि सुनुवाइका लागि बोलाइएको हो ।

    बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्य योजना पेस गर्नुभएको थियो । आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् ।

    कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि कार्कीको नाम अनुमोदन गर्ने तयारी छ । बैठक आज बिहान ८ बजेका लागि बोलाइएको छ ।

     


    शुक्रवार, आषाढ १ २०८००७:२९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij