Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नक्सा पेश गर्न नागरिक उड्डयन प्राधिकरणलाई महानगरको अल्टिमेटम

नक्सा पेश गर्न नागरिक उड्डयन प्राधिकरणलाई महानगरको अल्टिमेटम

  • बिहिवार, जेठ ३२ २०८०

  • 454
    SHARES

  • नक्सा पेश गर्न नागरिक उड्डयन प्राधिकरणलाई महानगरको अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगल स्थित भवनको नक्सा ३५ दिनभित्र पेश गर्न सूचित गरेको छ ।

    महानगरको शहरी विकास विभागका प्रमुख सुरज शाक्यका अनुसार काठमाडौं ९ मा निर्माण भएको प्राधिकरणको भवन प्रचलित कानुन बमोजिम नक्सा पास भए, नभएको विवरण पेश गर्न निर्देशन दिएको हो ।

    ३ जेठमा एक सूचना निकाल्दै महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सबै घर, भवनको नक्सा अद्यावधिक गर्न, नक्साको विवरण पेश गर्न निर्देशन दिएको थियो । प्राधिकरणलाई सोही सूचना अनुसार महानगरले नक्साको विवरण माग गरेको हो ।


    बिहिवार, जेठ ३२ २०८००३:४१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij