Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

मुख्यसचिव बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त

मुख्यसचिव बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त

  • बिहिवार, जेठ ३२ २०८०

  • 465
    SHARES

  • मुख्यसचिव बैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त

    काठमाडौं।सरकारले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ ।

    आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।

    ३ महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले बताउनुभयो ।

    यस्तै, साउदले सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गरेको बताउनुभयो ।


    बिहिवार, जेठ ३२ २०८०१२:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij