Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक बस्दै

  • बिहिवार, जेठ ३२ २०८०

  • 261
    SHARES

  • बागमती प्रदेशसभाको बैठक बस्दै

    काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्ने जनाइएको छ ।

    जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको हो ।

    बैठकमा संसद्मा पेस भएको आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

    उनका अनुसार प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्ने तयारी गरेको र सोही कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको सचिव खड्काले बताउनुभयो ।

     


    बिहिवार, जेठ ३२ २०८००७:३८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij