Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

  • बुधवार, जेठ ३१ २०८०

  • 289
    SHARES

  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । मुटुमा समस्या भएपछि मंगलबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

    राष्ट्रपति पौडललाई आज बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो ।

    उहाँको स्वास्थ्य अवस्था समान्य भएपछि डिस्चार्ज गरिएको सचिवालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलेको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार प्रवाहमा समस्या देखिएपछि सामान्य हृदयघात भएको र अवरुद्ध भएको उक्त नशाको एन्जियोप्लास्टी गरी खुलाइएको पनि अस्पतालले जनाएको छ ।


    बुधवार, जेठ ३१ २०८००९:४०:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij