Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर प्रस्थान

स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर प्रस्थान

  • बुधवार, जेठ ३१ २०८०

  • 397
    SHARES

  • स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर प्रस्थान

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।

    उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ गएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो ।

    देउवा सचिवालयका अनुसार पेटसम्बन्धी समस्या देखिएकाले नियमित फलोअपका लागि सिंगापुर अस्पतालमा जानुभएको हो ।


    बुधवार, जेठ ३१ २०८००८:१६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij