Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा आज पूर्व गृहमन्त्री खाँणको तर्फबाट बहस हुँदै

शरणार्थी प्रकरणमा आज पूर्व गृहमन्त्री खाँणको तर्फबाट बहस हुँदै

  • मंगलवार, जेठ ३० २०८०

  • 295
    SHARES

  • शरणार्थी प्रकरणमा आज पूर्व गृहमन्त्री खाँणको तर्फबाट  बहस हुँदै

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस हुँदै छ । खाँणका कानुन व्यवसायीले आज उनको तर्फबाट बहस गर्नेछन् ।

    अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटोँ दिन आजसम्म थुनछेक बहस सक्न न्यायधीशले आग्रह गरेका छन् । तर, ६ जना अभियुक्तको तर्फबाट बहस गर्न बाँकी रहेकाले आजै थुनछेक बहस सकिने सम्भावना न्यून छ ।

    खाँणसहित समशेर मिया, टेकनाथ रिजाल, आङटावा शेर्पालगायतको थुनछेक बहस बाँकी छ ।


    मंगलवार, जेठ ३० २०८००८:५४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij