Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नियमित स्वास्थ्य ‘फलोअप’का लागि देउवा आज सिंगापुर जाँदै

नियमित स्वास्थ्य ‘फलोअप’का लागि देउवा आज सिंगापुर जाँदै

  • मंगलवार, जेठ ३० २०८०

  • 436
    SHARES

  • नियमित स्वास्थ्य ‘फलोअप’का लागि देउवा आज सिंगापुर जाँदै

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ ।

    स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

    पेटसम्बन्धी समस्या देखिएपछि उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ। उहाँ पत्नी आरजु देउवासहित सिंगापुर जान लागेका हुन्।


    मंगलवार, जेठ ३० २०८००८:३०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij