काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसँगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
।
सोही क्रममा गीतकार तथा साहित्यकार बिमला हुँमागाई (बोध श्री) को सजनामा रहेको केही समय अघी चर्चा कमाउन सफल “धुरु धुरु” को चाईल्ड भर्जन सार्वजनिक भएको छ ।
व्यक्ति डि.आर सुजनको थेगो र संगीत रहेको छ ।
गीतको भिडियोमा बिमला हुँमागाई (बोध श्री) को निर्देशन, सुरेश श्रेष्ठको छायांकन, बिबेक सुनारको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुप्रिम मल्ल ठकुरी, बिदान मैनाली, सागर, बोध श्री आदीको अभिनय रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।
भिडियोसहित