Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त

नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त

  • बिहिवार, जेठ २५ २०८०

  • 532
    SHARES

  • नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त

    काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ नियुक्त हुनुभएको छ ।

    कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा नियुक्त गर्नुभएको हो ।

    कमलामार्इ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन् । पार्टीमा केन्द्रीय सदस्य छन् ।

    Congress_Sachetak-release.jpg


    बिहिवार, जेठ २५ २०८००५:२९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij