Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दाङमा एकै परिवारका ४ सहित १२ जनामा दादुरा

दाङमा एकै परिवारका ४ सहित १२ जनामा दादुरा

  • बिहिवार, जेठ २५ २०८०

  • 1.1K
    SHARES

  • दाङमा एकै परिवारका ४ सहित १२ जनामा दादुरा

    काठमाडौं।दाङको बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा एकै परिवारका चारसहित १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ।

    परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा हाँसीपुरमा १२ जना दादुराका बिरामी भेटिएका स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताउनुभयो ।

    अझै केही बिरामीको रिपोर्ट आउन बाँकी रहेकाले दादुराका बिरामीको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।


    बिहिवार, जेठ २५ २०८००३:१४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij