Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राप्रपा नेपालले भोलि व्यापक विरोध प्रदर्शन गर्ने

राप्रपा नेपालले भोलि व्यापक विरोध प्रदर्शन गर्ने

  • बिहिवार, जेठ २५ २०८०

  • 432
    SHARES

  • राप्रपा नेपालले भोलि व्यापक विरोध प्रदर्शन गर्ने

    काठमाडौं।राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक,संघीयता खारेजी र हिन्दुराष्ट्रको माग राखेर भोली काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

    भेली शुक्रबार दिउँसो २ बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनु भयो ।

    जनवर्गीय संगठनहरू व्यापक तयारीमा जुटेको तथा शुक्रबारको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने उहाँले बताउनु भयो।


    बिहिवार, जेठ २५ २०८००३:०६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij