Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु

नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु

  • बिहिवार, जेठ २५ २०८०

  • 321
    SHARES

  • नेसपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ ।

    बैठक भक्तपुरको लोकन्थलीमा बस्न लागेको हो । बिहीबार र शुक्रबार २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रमबारे निर्णय गर्ने छ ।

    बैठकमा अध्यक्ष बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदनमा पेस गर्नुहुनेछ । उक्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव दिनेछन्।


    बिहिवार, जेठ २५ २०८०१०:५४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij