Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

जसपाको केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बस्दै

  • बिहिवार, जेठ २५ २०८०

  • 263
    SHARES

  • जसपाको केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बस्दै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बोलाएको छ।

    जेठ २७ गते बस्ने बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

    बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने छ।

     


    बिहिवार, जेठ २५ २०८००८:३५:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij