Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कोशी सरकारद्वारा असन्तुष्ट पक्षसँग वार्ता गर्न टोली गठन

कोशी सरकारद्वारा असन्तुष्ट पक्षसँग वार्ता गर्न टोली गठन

  • बुधवार, जेठ २४ २०८०

  • 355
    SHARES

  • कोशी सरकारद्वारा असन्तुष्ट पक्षसँग वार्ता गर्न टोली गठन

    काठमाडौं। कोशी नामकरणसँग असन्तुष्ट रहेकाहरुसँग संवाद गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले खानेपानी तथा सिञ्चाइमन्त्री तिलकुमार मेनाङवोको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो ।

    वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता भक्ति सिटौलाले जानकारी दिनुभयो ।

    समितिको सदस्यहरूमा कृषिमन्त्री समेत रहेका सिटौला र सामाजिक विकास मन्त्री बुद्धि राजभण्डारी रहेका छन्। केहि दिन अगाडि सरकारले असन्तुष्ट पक्षलाई वार्ताका लागि आह्वान गरेको थियो । तर वार्ता टोली बनाएको थिएन।

    गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचानवादीहरुले आन्दोलन चर्कारहेका छन् ।


    बुधवार, जेठ २४ २०८०१२:४३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij