Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिलाई बडामहाराजधिराज बनाइएको हो ?

राष्ट्रपतिलाई बडामहाराजधिराज बनाइएको हो ?

  • सोमवार, जेठ २२ २०८०

  • 271
    SHARES

  • राष्ट्रपतिलाई बडामहाराजधिराज बनाइएको हो ?

    काठमाडौं। नेकपा(एमाले)का सांसद गोकुल बास्कोटाले राष्ट्रपति रामचन्द्र पौडेललाई ’बडा महाधिराजधिराज बनाइएको हो ?’ भन्दै प्रश्न गर्नु भएको छ।

    आज प्रतिनिधिसभाको बैठकमा नागरिकता विधेयक प्रमाणीकरणबारे उहाँले प्रधानमन्त्रीलाई प्रश्न सोध्नु भयो, “राष्ट्रपति बडामहाराजधिराज भएको हो? त्यो बनाएको हो ? नभए नागरिकता विधेयक प्रमाणीकरण कसरी गर्नुभयो ?”

    उहाँले प्रधानमन्त्री जसको ठाँउमा पुग्यो त्यहाँ ठिक्क पार्न सक्ने खालको भएको आरोप लगाउनु भयो। बास्कोटाले मिचिएको भूमिबाट भारतीय सेना हट्ने आश गरेकोमा प्रधानमन्त्रीको भ्रमणमा झन गिजोलिएको बताउनु भयो।

     


    सोमवार, जेठ २२ २०८००२:४०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij