Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, भारतिय विदेश राज्यमन्त्रीले यसरी गरिन् बिदाइ

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, भारतिय विदेश राज्यमन्त्रीले यसरी गरिन् बिदाइ

  • शनिवार, जेठ २० २०८०

  • 357
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता, भारतिय विदेश राज्यमन्त्रीले यसरी गरिन् बिदाइ

    काठमाडौं। चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ स्वदेश फर्किनु भएको छ।गत जेठ १७ गते भारत जानुभएका प्रधानमन्त्री प्रचण्डसहितको टोली नेपाल फर्किएको हो।

    प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी छन्।बिदाइ समारोहमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखी, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा लगायतको उपस्थिति रहेको थियो।

    गत बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबिच हैदराबादमा भेटवार्ता भएको थियो। सो क्रममा दुई देशबीच महत्वपूर्ण विषयमा समझदारी भएको थियो।


    शनिवार, जेठ २० २०८००५:५३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij