Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सुटुक्क लगनगाँठो कसिन् सांसद सोविता गौतमले

सुटुक्क लगनगाँठो कसिन् सांसद सोविता गौतमले

  • शुक्रवार, जेठ १९ २०८०

  • 1.1K
    SHARES

  • सुटुक्क लगनगाँठो कसिन् सांसद सोविता गौतमले

    काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले लगन गाँठो कस्नु भएको छ। प्रेमी गृहेन्द्र घिमिरेसँग गौतम विवाह बन्धनमा बाँधिनु भएको हो ।

    हालै भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा लामोसमयको प्रेम सम्बन्धलाई गौतमले विवाहमा परिणत गरेको पारिवारिक स्रोतले जनाएको छ ।

    चितवन घर भएका गृहेन्द्र नाताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्नुहुन्छ । विवाहपश्चात दुवैजना जापान भ्रमणमा निस्कीएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    २८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ काठमाडौं –२ बाट विजयी हुनु भएको थियो ।

    कानुनकि विद्यार्थी समेत रहेकी गौतमले प्रतिनिधिसभामा प्रभावशाली भूमिका खेल्दै आउनु भएको छ ।


    शुक्रवार, जेठ १९ २०८००६:५१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij