Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

  • बुधवार, जेठ १७ २०८०

  • 848
    SHARES

  • कार्यवाहक प्रधानमन्त्रीको जिम्मा खड्कालाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिनका लागि भारत भ्रमणमा प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्कालाई दिईएको छ ।

    राष्ट्रपति रामचण्द्र पौडेलले उपप्रधानमन्त्री खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको तोक्नु भएको हो ।

    प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

     

    2-17_प्रधानमन्त्रीको-कार्यभार-436x600.jpg


    बुधवार, जेठ १७ २०८००२:५९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij