Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रेशम चौधरीविरुद्ध सर्वोच्चमा रिट

रेशम चौधरीविरुद्ध सर्वोच्चमा रिट

  • मंगलवार, जेठ १६ २०८०

  • 796
    SHARES

  • रेशम चौधरीविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कठायत बोहोराले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।चौधरीलाई आममाफी दिने सरकारको निर्णय रोक्न गत आइतबार नै बोहोराले पेश गरेको रिट निवेदन सर्वोच्चले मंगलबार दर्ता गरेको हो ।

    तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिइसक्नु भएको छ भने चौधरी गणतन्त्र दिवसको दिन जेल मुक्त भइसकेका छन् ।


    मंगलवार, जेठ १६ २०८००४:००:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij