Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत पहुँच

दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत पहुँच

  • सोमवार, जेठ १५ २०८०

  • 237
    SHARES

  • दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत पहुँच

    काठमाडौं । सरकारले आउँदो दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्‍याउने घोषणा गरेको छ ।

    आउँदो आर्थिक वर्षको बजेट आज संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुर्‍याउने गरी राष्ट्रिय प्रसारणलाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताउु भएको हो ।

     


    सोमवार, जेठ १५ २०८००७:१७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij