Aug 12 2026 | २०८३, श्रावण २७ गते
६ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
सोमवार, जेठ १५ २०८०
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा सांसद विकास कोषमा प्रतिसांसद ५ करोड रुपैयाँ दिने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिसांसद ५ करोडका दरले बजेट विनियोजन गरेको जनाउनु भयो ।
यसका लागि सरकारले ८ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij