Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सबै प्रकारका बालश्रम शोषणको अन्त्य गरिने

सबै प्रकारका बालश्रम शोषणको अन्त्य गरिने

  • सोमवार, जेठ १५ २०८०

  • 221
    SHARES

  • सबै प्रकारका बालश्रम शोषणको अन्त्य गरिने

    काठमाडौं। सरकारले सबै प्रकारका बालश्रम शोषण अन्त्य गर्ने घोषणा गरेको छ।आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकशरण महतले सबै प्रकारको बालश्रम अन्त्य गर्ने घोषणा गर्नु भएको हो ।

    यस्तै बाल गृहको स्तरोन्नति गर्दै लगिने र तनहुँमा बालसुधार गृह संचालनमा ल्याउने घोषणा पनि अर्थमन्त्री महतले गर्नु भएको छ।


    सोमवार, जेठ १५ २०८००६:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij