Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

टेकु अस्पताल ३०० शय्याको बनाईने, ४६ करोड विनियोजन

टेकु अस्पताल ३०० शय्याको बनाईने, ४६ करोड विनियोजन

  • सोमवार, जेठ १५ २०८०

  • 201
    SHARES

  • टेकु अस्पताल ३०० शय्याको बनाईने, ४६ करोड विनियोजन

    काठमाडौं। सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पताल लाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ ।संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०,८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले टेकु अस्पतालाई तीन सय शय्यामा विस्तार गर्ने जनाउनु भएको हो ।

    यद्यपि, मन्त्री महतले टेकु अस्पताल विस्तार पुरानै कार्यक्रमलाई निरन्तरता दिनु भएको हो ।त्यसैगरी, पोखरा, सुर्खेत, भरतपुर र डोटी निर्माण भइरहेको प्रादेशिक सरुवा रोग अस्पताल आगमी बर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने मन्त्री महतले जानकारी दिनुभयो।

    सरुवा रोग अस्पतालको लागि ४६ करोड विनियोजन भएको छ ।


    सोमवार, जेठ १५ २०८००६:१९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij