Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन

  • सोमवार, जेठ १५ २०८०

  • 204
    SHARES

  • स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन

    काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ।

    आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।


    सोमवार, जेठ १५ २०८००६:०७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij