Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रोजगारीको सृजना गर्न सबै स्थानीय तहलाई ७ अर्ब

रोजगारीको सृजना गर्न सबै स्थानीय तहलाई ७ अर्ब

  • सोमवार, जेठ १५ २०८०

  • 300
    SHARES

  • रोजगारीको सृजना गर्न सबै स्थानीय तहलाई ७ अर्ब

    काठमाडौं । सरकारले सवै स्थानीय तहमा रोजगारी सिर्जना गर्ने भएको छ। सरकारले आर्थिक बर्षको बजेटमा यस कामका लागि सात अर्ब बजेट बिनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनु भयो ।

    ‘आत्मनिर्भर अर्थतनत्र विकास गर्न रोजगारी, लघु उद्यम पर्वधन र पर्यटन तथा बाझो जग्गा उपयोगमा यो रकम खर्च गरिने छ’, मन्त्री महतको घोषणा छ ।


    सोमवार, जेठ १५ २०८००५:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij