Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

आगामी बजेटले समृद्धिसहित सामाजिक न्याय कायम गर्न लक्षित

आगामी बजेटले समृद्धिसहित सामाजिक न्याय कायम गर्न लक्षित

  • सोमवार, जेठ १५ २०८०

  • 198
    SHARES

  • आगामी बजेटले समृद्धिसहित सामाजिक न्याय कायम गर्न लक्षित

    काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित रहने बताउनु भएको छ ।

    संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट केन्द्रित रहने जनाउनु भयो ।

    उहाँले उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरण गर्ने दिशामा बजेट उन्मुख रहने बताउनु भयो ।


    सोमवार, जेठ १५ २०८००४:३८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij