Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

छुटे जेलबाट रेशम चौधरी

छुटे जेलबाट रेशम चौधरी

  • सोमवार, जेठ १५ २०८०

  • 344
    SHARES

  • छुटे जेलबाट रेशम चौधरी

    काठमाडौं । रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी आज बिहान जेलमुक्त भएका हुन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएपछि चौधरी जेलबाट मुक्त भएका हुन् । करिब १५ वर्ष कैद सजाय तोकिएको चौधरीको पाँच वर्ष तीन महिना जेल सजाय काटेर १४ वर्ष ९ महिना छुट भएको हो ।

    सन् २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनाको योजनाकार र मुख्य अभियुक्तका रूपमा चौधरीलाई अभियोजन गरिएको थियो ।


    सोमवार, जेठ १५ २०८००८:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij