Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

रास्वपाको कार्यालय पुग्यो चिनियाँ टोली, केके भए कुराकानी ?

रास्वपाको कार्यालय पुग्यो चिनियाँ टोली, केके भए कुराकानी ?

  • बिहिवार, जेठ ११ २०८०

  • 731
    SHARES

  • रास्वपाको कार्यालय पुग्यो चिनियाँ टोली, केके भए कुराकानी ?

    काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासको एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालयमा पुगेको छ। आज डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो ।

    सो क्रममा दुई पक्षबीच नेपाल र चीनका आपसी चासोका विषयमा छलफल भएको रास्वपाले जनाएको छ। छलफलको क्रममा रास्वपाका उपसभापति डोल प्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतको सहभागिता रहेका थिए ।


    बिहिवार, जेठ ११ २०८००२:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij