Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

  • मंगलवार, जेठ ९ २०८०

  • 381
    SHARES

  • राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

    काठमाडौं। राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

    जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

    जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो ।


    मंगलवार, जेठ ९ २०८००३:५५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij