Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

मन्त्रीपरिषद् बैठक आज बस्दै

मन्त्रीपरिषद् बैठक आज बस्दै

  • मंगलवार, जेठ ९ २०८०

  • 432
    SHARES

  • मन्त्रीपरिषद् बैठक आज बस्दै

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार बैठक अपरान्ह ४ बजे बस्ने तय भएको छ ।

    आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।

    हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गरिएको छ ।


    मंगलवार, जेठ ९ २०८००८:२६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij