Oct 25 2026 | २०८३, कार्तिक ९ गते

२०८३, कार्तिक ९ गते
  • यो साता चर्चामा :
images

गायिका रेखा राउतको नयाँ गीत भाविनी दुई छन् की (भिडियोसहित)

गायिका रेखा राउतको नयाँ गीत भाविनी दुई छन् की (भिडियोसहित)

  • आइतवार, जेठ ७ २०८०

  • 925
    SHARES

  • गायिका रेखा राउतको नयाँ गीत भाविनी दुई छन् की (भिडियोसहित)

    काठमाडौं । नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ ।

    पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्
    ।

    सोही क्रममा गायिका रेखा राउतको नयाँ गीत “ठाडी भाका” (भविनी दुई छन् की) सार्वजनिक भएको छ । यस गीतमा रेखा राउतको स्वर रहेको छ भने रेखा राउत, डम्बर रेग्मी, लक्ष्मीदेवी शाह आदीको शब्द संकलन रहेको छ । डम्बर रेग्मी र लक्ष्मी देवी शाहको लय संकलन रहेको छ ।

    उक्त गीतको भिडियोमा उमेशबहादुर शाहको छायांकन रहेको छ भने टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको छ । त्यसैगरी यस गीतको भिडियोमा रेखा राउत कै अभिनय रहेको छ । यस गीतलाई नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

     

    गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

     


    आइतवार, जेठ ७ २०८००७:२७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij