Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा बैठक पनि आज बस्दै

राष्ट्रियसभा बैठक पनि आज बस्दै

  • आइतवार, जेठ ७ २०८०

  • 222
    SHARES

  • राष्ट्रियसभा बैठक पनि आज बस्दै

    काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्छने कार्यतालिका रहेको छ ।

    आजको बैठकमा राष्ट्रियसभाका सांसदहरूले जेठ ९ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्ने व्यवस्था गरिएको छ ।

    राष्ट्रियसभाका सांसदहरूले धारणा राखिसके पछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको छ । यस्तै प्रतिनिधिसभाको बैठक पनि आज बस्दै छ ।


    आइतवार, जेठ ७ २०८००७:०२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij