Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा ठुला दलका ठुला नेता मुछिएपछी सरकारले जोगाउन खोज्यो :रवि लामिछाने

शरणार्थी प्रकरणमा ठुला दलका ठुला नेता मुछिएपछी सरकारले जोगाउन खोज्यो :रवि लामिछाने

  • शनिवार, जेठ ६ २०८०

  • 341
    SHARES

  • शरणार्थी प्रकरणमा ठुला दलका ठुला नेता मुछिएपछी सरकारले जोगाउन खोज्यो :रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ। आज काभ्रे पुग्नुभएका सभापति लामिछानेले भ्रष्टाचार र कालोबजारीको जालो तोड्नुपर्ने भएकाले एकल सरकार चलाउने गरी बहुमत ल्याउनुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ। हामीलाई एक पटक मौका दिनुस्। कुनै भ्रष्टलाई पार्टीमा ठाउँ छैन।नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला दलका शीर्ष नेताहरूकै नाम मुछिएपछि जोगाउन लागिपरेको आरोप लगाउनु भयो।

    उहाँले कयौँ भ्रष्टाचारको फाइलको धुलो टकटक्याउन जनताको साथ चाहिएको भन्दै त्यसका लागी आगामी निर्वाचनमा एकल बहुमत दिएर सरकारमा पठाउन आग्रह गर्नुभयो।


    शनिवार, जेठ ६ २०८००३:३०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij