Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने 

विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने 

  • शुक्रवार, जेठ ५ २०८०

  • 708
    SHARES

  • विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने 

    काठमाडौं। सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन्।

    ‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भन्नुभयो।यस्तै नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि राष्ट्रपति पौडेलले बताउनु भयो ।


    शुक्रवार, जेठ ५ २०८००५:५७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij